तस्वीरमा पहिलो चरणको मतदान

Published

प्रतिनिधि सभाका ३७ र प्रदेश सभाका ७४ निर्वाचन क्षेत्रका लागि आइतबार बिहानैबाट मतदाताले मत खसालिरहेका निर्वाचन आयोगले जनाएको छ।