BBC News, नेपाली - होमपेज
मुख्य समाचार
उपभोक्ताले जुनसुकै सिलिन्डर ल्याए पनि ग्यास दिने तयारी, कार्यान्वयन कसरी
लामो समयदेखि एलपी ग्यासको आपूर्ति शृङ्खलामा देखिँदै आएको असहजतालाई सम्बोधन गर्न निगमले व्यवसायीहरूसँग विभिन्न विकल्पहरूबारे छलफल गर्दै सहयोग मागिरहेको छ।
नोबेल साहित्य पुरस्कार क्यानडाकी एन कार्सनलाई
नोबेल पुरस्कार समितिका अनुसार अब शुक्रवार शान्ति र आगामी साता सोमवार अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुने छ।
भिडिओ, बाढीपीडितले स्थानीय निकायबाट कस्तो सुविधा पाउँदै छन्, समयावधि 1,45
जनतासँग सबैभन्दा नजिक रहने भएकाले स्थानीय निकायले बाढीपीडितहरूलाई प्रदान गर्ने सहयोग झन् प्रभावकारी हुन सक्ने ठानिन्छ।
भिडिओ, बाढीबाट प्रभावित स्थानमा सरुवा रोग फैलिन नदिन केके गरिँदै छ, समयावधि 2,15
स्वास्थ्य मन्त्रालयका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा सरुवा रोग फैलिन नदिन सावधानीका विभिन्न उपाय अपनाइएको छ। ती केके हुन्?
हिमालयको सुन्दर चरा डाँफेमा देखिँदै छ परिवर्तन, मानव गतिविधिले फेरिँदै छ उसको आवाज
अनुसन्धानले बढ्दो मानव गतिविधिले 'हिमालयन मोनाल'को वासस्थानको र सञ्चारको शैली बदलिएको देखाएको छ।
नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने अमेरिकी राष्ट्रपतिको भनाइ
नर्वेको नोबेल समितिले सन् २०२६ को नोबेल शान्ति पुरस्कार घोषणा शुक्रवार गर्ने भएको छ।
भारतीय अभिनेता नाना पाटेकरको निधन : विशिष्ट शैली र जीवन्त अभिनयको सम्झना
गोवास्थित आफ्नो निवासमा बिहीवार बिहान अचेत अवस्थामा भेटिएपछि नाना पाटेकरलाई अस्पताल लगिएको थियो।
विपद्का बेला काम लाग्ने जानकारी
भिडिओ, बाढीले खेत बगाएका किसानले कस्तो राहत पाउँछन्, 'बगर'मा कस्तो खेती हुन सक्छ, समयावधि 2,31
बाढीले कृषि क्षेत्रमा पुर्याएको क्षतिको वास्तविक तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।
भिडिओ, विपद्को बेला मिथ्या समाचारको बिगबिगीबाट कसरी जोगिने, समयावधि 4,32
झट्ट हेर्दा वास्तविकजस्तै लाग्ने कतिपय त्यस्ता सामग्री एआईबाट सिर्जित थिए। कैयौँ मानिसहरू त्यस्ता सामग्रीबाट प्राप्त हुने सूचना सही नभएको छुट्ट्याउन सक्दैनन्।
भिडिओ, बाढीपीडितलाई चाउचाउ र बिस्कुटको साटो कस्तो खानेकुरा दिने, समयावधि 3,53
बाढीबाट प्रभावित मानिसलाई चाउचाउ र बिस्कुटका सट्टा कस्ता खानेकुरा दिन सकिन्छ? त्यसका लागि सरकारले के गर्न सक्छ?
भिडिओ, बाढीका कारण शिक्षकहरूमा पनि मानसिक प्रभाव, समाधान के हुन सक्छ, समयावधि 3,05
भोटेकोशी-त्रिशूली बाढीका कारण प्रभावित क्षेत्रमा बालबालिकालाई नियमित पठनपाठनमा फर्काउने पहल थालिएको छ। तर त्यस्तो पहल लिनुपर्ने कतिपय शिक्षकहरू आफैँ पनि बाढीबाट प्रभावित छन्।
भिडिओ, बाढीले औषधि र पर्ची बगाएका वृद्धवृद्धालाई कस्तो सहयोग उपलब्ध छ, समयावधि 3,25
बाढीले धेरै वृद्धवृद्धाका औषधि र चिकित्सकले उपचार गर्दा लेखिदिएको पर्ची बगायो। उनीहरूलाई कस्तो सहयोग उपलब्ध छ?












































