महिला चित्रकारका सक्रियता
Published
करिब दुई दशक अघिसम्म पनि नेपालमा आधुनिक कलामा लागेका महिला चित्रकारहरु औंलामा गन्न सकिने संख्यामा मात्र थिए। तर त्यो पहिलो पुस्ताका कतिपय अझै पनि चित्रकलामा सक्रिय नै छन्।