'विश्वमा पाँच जनाको मृत्यु हुँदा एक जनाको मृत्यु खानेकुराका कारण हुन्छ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, आहारको प्रभाव
Published

खानेकुराका कारण प्रत्येक वर्ष एक करोडभन्दा बढी मानिसको मृत्यु हुने एउटा अध्ययनले देखाएको छ।

ल्यान्सेट जर्नलमा प्रकाशित एउटा अध्ययनका अनुसार दैनिक आहारका कारण मृत्यु हुनेको सङ्ख्या धूमपानका कारण मृत्यु हुनेको सङ्ख्याभन्दा बढी छ।

विश्वमा हुने प्रत्येक पाँच मृत्युमध्ये एक व्यक्तिको मृत्यु खानेकुराकै कारण हुने अध्ययनले देखाउँछ। सर्वाधिक मृत्युको कारण चाहिँ नुन भएको देखिएको छ।

अनि यो पनि