गुनासो पठाउने तरिका

Published

कृपया तलको फारम प्रयोग गरी बीबीसी नेपाली सेवामा आफ्ना गुनासोहरु पठाउनु होला। हामी <link type="page"><caption> बीबीसीको नीतिहरुको</caption><url href="http://www.bbc.co.uk/complaints" platform="highweb"/></link> पालना गर्दै तपाईंको हरेक गुनासोलाई सम्बोधन गर्ने प्रयास गर्नेछौं।

अन्य जानकारीका पाउनका लागि <link type="page"><caption> यहां क्लिक</caption><url href="http://www.bbc.com/nepali/institutional/2012/02/000001_contact_us" platform="highweb"/></link> गर्नुहोस्।

हामीलाई प्राप्त हुने प्राय:जसो गुनासोहरु बारे १० दिन भित्रै प्रतिक्रिया जनाउने हाम्रो प्रयास रहने छ।

तर यो गुनासोको प्रकृति र त्यसबारे छानविन गर्न लाग्ने समयमा निर्भर रहने छ।

बीबीसीको गुनासो प्रकृयाका बारे थप जानकारीका लागि कृपया यो वेबसाइटमा जानुहोला। <link type="page"><caption> http://www.bbc.co.uk/complaints/handle-complaint/</caption><url href="http://www.bbc.co.uk/complaints/handle-complaint/" platform="highweb"/></link>