तस्बिरको क्याप्शन, नाम : प्रमिला रिजाल
खेल : एथलेटिक्स इभेन्टस : १ सय मिटर, २ सय मिटर दौड घर : इलाम, चिसापानी उमेर :२७ वर्ष क्लव : सशश्त्र प्रहरी क्लव - एपीएफ_
कीर्तिमान : ४०० मिटर दौड ५९ दशमलव १९ सेकेन्ड सहभागिता पांचौ राष्ट्रिय खेलकुद २०६५ काठमाडौं, स्वर्ण पदक १०० मिटर एसियन च्याम्पियनसिप ग्वान्जाउ, चीन २००९
११ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता बंगलादेश, २०१०
छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०६८, -चार स्वर्ण
तस्बिरको क्याप्शन, प्रमिला रिजाल ओलिम्पिक अपेक्षा:
इलामको एउटा सानो गांउबाट आएर विश्वको सवैभन्दा ठुलो खेलमेलामा पुग्न सफल भएं। यौटा सपना पालेकी थिएं त्यो पुरा हुन गइरहेको छ। ओलम्पिकको हरेक क्षणलाई यादगार बनाउने प्रयास गर्नेछु।
तस्बिरको क्याप्शन, नाम: तिलकराम थारु खेल: एथलेटिक्स इभेन्ट: १ सय मिटर, २ सय मिटर घर: नवलपरासी नारायणी उमेर: २० वर्ष क्लव: नेपाल पुलिस क्लव सहभागिता :
एसियन च्याम्पियनसिप चीन, ग्वान्जाउ २००९
११ औं दक्षिण एसियाली खेलकुद बंगलादेश, ढाका २०१० १६ औं एसियन गेम्स २०१० चीन, ग्वान्जाउ
एसियन जुनियर च्याम्पियनसिप भियतनाम २०११
आइएएएफ विश्व च्याम्पियनसिप दक्षिण कोरिया २०११ युथ एसियन गेम्स सिंगापुर २०११ पांचौ राष्ट्रिय खेलकुद काठमाडौं छैटौं राष्ट्रिय खेलकुद धनगढी सुदुरपश्चिम
तस्बिरको क्याप्शन, तिलकराम थारु ओलिम्पिक अपेक्षा :
कडा मेहनत गरिरहेको छु । राष्टिय कीर्तिमान बनाउनु मेरो लक्ष्य हुनेछ
तस्बिरको क्याप्शन, नाम: श्रेया धिताल
खेल: पौडी इभेन्टस: ५० मिटर फ्री स्टाइल घर: ललितपुर, पटिपा
उमेर: १७ वर्ष
सहभागिता: १४ औं फिना विश्व पौडी च्याम्पियनसिपमा २०११ सांघाई, चीन १५० स्थान भित्र पर्न सफल १६ औं राष्ट्रिय खुल्ला र उमेर समुहको प्रतियोगिता काठमाडौं, ११ स्वर्ण ११ औं ग्यालेक्सी कप पौडीमा काठमाडौं, ११ वटा स्वर्ण छैटौं राष्ट्रिय खेलकुद वीरगंज, ८ स्वर्ण ४ रजत कीर्तिमान :
५० मिटर बटरफयाइ - ३४ दशमलव ७५ सेकेन्ड_ १०० मिटर फ्रि स्टाइल - १ मिनेट १० दशमलव ८२ सेकेन्ड_
तस्बिरको क्याप्शन, श्रेया धिताल ओलिम्पिक अपेक्षा :
ओलम्पिक खेल्नु आफैमा ठुलो कुरा हो । म उत्साहित छु । यो सहभागितामा केही नया अध्याय थप्ने मेरो प्रयास हुनेछ ।
तस्बिरको क्याप्शन, नाम: प्रसिद्ध जंग शाह खेल :पौडी इभेन्ट: ५० मिटर फ्रि स्टाइल
उमेर : २३ वर्ष घर: मिन भवन काठमाडौं
ओलिम्पिक अपेक्षा: थुप्रै अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिए पनि मेरो आपनै नाममा नया राष्ट्रिय कीर्तिमानहरु बनाउन पाएको छैन । ओलिम्पिकमा यो धोको पुरा गर्नुछ ।
तस्बिरको क्याप्शन, नाम: स्नेहा राज्यलक्ष्मी राणा खेल: शुटिङ इभेन्ट्स: १० मिटर एयर राइफल घर: सिद्धार्थनगर लुम्विनि उमेर: १९ वर्ष सहभागिता:
पांचौ राष्ट्रिय खेलकुद काठमाडौं छैटौ राष्ट्रिय खेलकुद धनगढी सुदुर पश्चिम २००९
पहिलो एसियन युथ गेम्स सिंगापुर २००९ ओलिम्पिक अपेक्षा:
ओलिम्पिक वाइल्ड कार्डको लागि राम्रो खेलें । अव लन्डनमा पनि सक्दो राम्रो खेल्दै खेल जीवनको सवैभन्दा ठुलो अवसरको सदुपयोग गर्नेछु ।