टाउकोमा गम्भीर चोटको उपचार के?

Published

नेपालमा टाउकोमा हुने गम्भीर चोटका कारण हुने मृत्युदर कम गर्न घाइते वा विरामीलाई प्राथमिक उपचारपछि छिटो भन्दा छिटो सुविधा सम्पन्न अस्पताल पुर्याउनुपर्नेमा वरिष्ठ मस्तिष्क शल्यचिकित्सकले जोड दिएका छन्।

सुरेन्द्र फुयालको रिपोर्ट।