नवीकरणीय ऊर्जाको सम्भावना
Published
सौर्य, हावा, वायोग्यास तथा साना जलविद्युत आयोजनाबाट उत्पादन गरिने नवीकरणीय ऊर्जालाई सरकारले प्राथमिकतामा राखेपनि लगानीको वातावरण तयार पार्न नसकेकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।