आशाका प्रतीक 'अवाले'

Published

आशाका प्रतीक 'अवाले'

भूकम्पले सर्वत्र मानवीय र भौतिक क्षति पुर्याइरहेका बेला गत वैशाखमा २२ घण्टापछि भत्किएको घरबाट जीवित उद्वार गरिएका ४ महिने बालक सोनीश अवाले धेरैका निम्ति आशाका प्रतीक बनेका थिए। अहिले १६ महिना पुगेका अवालेबारे एक रिपोर्ट।