मूल सुके
Published
मूल सुके
गत वर्षको भूकम्पका कारण धेरै ठाउँमा खानेपानीका साविक मूल सुकेका छन्। तिनै मूलमा आश्रित थुप्रै गाउँवस्तीमा यसले ठूलो मर्का पारेको छ।
खासगरी सिन्धुपाल्चोक र दोलखाका वस्तीहरुमा चरम बनेको पानीको समस्याबारे सञ्जय ढकालको रिपोर्ट