कालिगढ तयार पार्ने शिक्षालय

Published

संरक्षणविद् रवीन्द्र पुरीले पनौतीमा खोलेको शिल्प शिक्षालयले डकर्मी, सिकर्मी, लौहकर्मी लगायतलाई तालिम दिएर परम्परागत सम्पदाको निर्माणमा दक्ष बनाइरहेको छ।