अमेरिकामा आमनरसंहार
Published
अमेरिकामै जन्मिएका अफगान मूलका एक २९ वर्षीय युवाले ४९ जनाको ज्यान जानेगरी आइतबार बिहान ओर्लान्डो शहरस्थित एक रात्री क्लबमा गरेको हमलाबाट बन्दूक संबन्धी कानुनलाई कडा बनाउन आवश्यक छ या छैन भन्नेबारे ताजा बहस शुरु भएको छ।
बीबीसी रिपोर्ट (भिडियो)