नेपालमा रमजान
Published
सूर्य उदाएदेखि नअस्ताएसम्म एक महिनासम्म निराहार व्रत बसेर इस्लाम धर्मावलम्बीहरु रमजानको रोजा बस्छन्। नेपालका अल्पसंख्यक इश्लाम धर्मावलम्बीहरुले पनि त्यसैगरी रोजा बस्छन्। रमजानको अवसरमा काठमाण्डूको जामे मस्जिदमा विशेष चहलपहल हुनेगर्छ।