जनार्दन शर्मा र अग्नि खरेलसंग

Published

माओवादी-काँग्रेस गठवन्धन सरकारको सय दिन कस्तो रह्यो? लोडशेडिङ,संपत्ति विवरण, भारतीय राष्ट्रपतिको भ्रमण,अंगीकृत नागरिक लगायतका विषयमा उर्जा मन्त्री जनार्दन शर्मा र एमाले नेता अग्नि खरेलसँग सहभागीहरुको बहस।