बालबालिकाको खेलौनामा मन्दविष

अडिओ क्याप्शन सुरु हुँदैछ, बालबालिकाको खेलौनामा मन्दविष
Published

कलिला बालबालिकाले प्रयोग गर्ने खेलौना तथा शैक्षिक सामाग्रीमा हानिकारक रासयनिक पदार्थ मिसिएको भन्दै सरकारले त्यसमाथि कडाइ गर्न नयाँ मापदण्ड लागू गर्ने भएको छ।