यो घटना न सिरियाको हो न त इराकको। एक साताभित्र म्यानमारबाट ४० हजार रोहिंज्या शरण खोज्दै बांग्लादेश भागे।