यात्रा रहेछ जिन्दगी
Published
हर्मन र कान्डेलेरिया ज्यापले विगत १७ वर्षदेखि एउटा पुरानो मोडेलको आफ्नो मोटरमा संसारको भ्रमण गरिरहेका छन्।
उनीहरु अहिलेसम्म ८० मुलुकहरु पुगीसके।
उनीहरुको यात्राकै क्रममा उनीहरुका चारजना छोराछोरी जन्मिए।
ती पनि बाबुआमासँगै यात्रामा छन्।
उनीहरु कुनै दिन अर्जेन्टिनास्थित आफ्नै घर फर्कन चाहन्छन्।
तर अहिलेकैलागि उनीहरु अझै ठूलो संसार हेर्न, घुम्न बाँकी रहेको बताउँछन्।
बीबीसी रिपोर्ट (भिडिओ)