अत्तर बनाउने परम्परा संकटमा
Published
चार सय वर्षभन्दा पहिले मुगल सम्राट जहांगीरको पालादेखि भारतको कन्नौज शहरले परम्परागत शैलीमा फूल प्रशोधन गरि अत्तर बनाउँदै आएको छ। तर अब यो उद्योग संकटमा परेको छ। आधुनिक अत्तरको बजार विस्तारपश्चात यी संकटमा परेका हुन्।