कबड्डी खेलप्रति आकर्षण
Published
छिमेकी भारतमा व्यवसायिक खेलको रुपमा स्थापित बनिसकेको कबड्डी खेलको आर्थिक प्रभावले नेपालमा पनि सकारात्मक असर परेको देखिएको छ। नेपालका केही खेलाडी भारतीय कबड्डीमा खेल्ने गरेका छ्न्।