गोदाममा ठूलो विस्फोट
Published
मध्य युक्रेनस्थित गोलाबारुद राखिएको सेनाको एउटा गोदाममा विस्फोट भयो जसका कारण नजिकको गाउँबाट २८ हजारभन्दा बढी मानिसलाई अन्यत्र सारिएको थियो।