अनाथालयका बालबालिकाको खेल उपलब्धि

अडिओ क्याप्शन सुरु हुँदैछ, अनाथालयका बालबालिकाको जुडो उपलब्धि
Published

बुबा वा आमा जेल परेपछि अनाथालयमा पुगेका केही बालबालिका अन्तर्राष्ट्रिय खेल प्रतिस्पर्धामा पुगेपछि त्यसको चर्चा चुलिएको छ।