चर्या नृत्य स्वदेशी/विदेशी दर्शकमाझ लोकप्रिय बन्दै

अडिओ क्याप्शन सुरु हुँदैछ, काठमाण्डू उपत्यकाका परम्परागत नाचहरु मध्ये चर्या नृत्य निकै लोकप्रिय छ।
Published

काठमाण्डू उपत्यकामा प्रचलित परम्परागत नाचहरु मध्ये ठूलो धार्मिक तथा सांस्कृतिक महत्व बोकेको चर्या नृत्य पछिल्लो समय स्वदेशी तथा विदेशी दर्शक/प्रशंसक माझ निकै लोकप्रिय छ।