फुटबल क्लबलाई थप अधिकार

अडिओ क्याप्शन सुरु हुँदैछ, फुटबल क्लबलाई थप धिकार
Published

अखिल नेपाल फुटबल संघ एन्फाले २८ वटा फुटबल क्लबलाई निर्वाचनमा उम्मेदवारी र मतदानको अधिकार थपिदिएपछि यसले व्यवसायिक क्लब फुटबलको दायरा बढ्ने ठानिएको छ।