नेपालमा मोटोपना 'बढ्दै'

अडिओ क्याप्शन सुरु हुँदैछ, नेपालमा मोटोपना 'बढ्दै'
Published

उचित खानपान तथा शारीरिक व्यायाममा ध्यान नदिँदा नेपालमा खासगरी बालबालिका, महिला तथा वयस्कमा मोटोपना बढिरहेको एउटा अध्ययनले देखाएको छ।