किसानकी छोरीको पहलमान यात्रा

भिडिओ क्याप्शन सुरु हुँदैछ, किसानकी छोरीको पहलमान यात्रा
Published

कविता देवी भारतकी पहिलो महिला पहलमान हुन् जसले वर्ल्ड रेसलिङ इन्टरटेन्मेन्ट (डब्लुडब्लुइ) को अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएकी छन्। भारतीय किसानकी छोरी कविता देवी कुर्ता सुरुवाल लगाएर खेल्छिन् ताकि त्यसले अरु महिलालाई पनि प्रेरणा मिलोस्।