शशांक कोइरालासँग

अडिओ क्याप्शन सुरु हुँदैछ, शशांक कोइरालासँग
Published

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले चुनावपछि पार्टीले नेतृत्व गर्ने अवसर पाएमा सरकार अनि महाधिवेशनपछि पार्टीको नेतृत्व परिवर्तन हुने बताएका छन्।