‘धोका दिएको होइन’
Published
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जानकारी गराएरै नेकपा एमालेसँग आफ्नो दलले चुनावी गठबन्ध गरेको बताएका छन्।