‘राजनीतिमा कहिले अगाडि, कहिले पछाडि भइन्छ’

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘राजनीतिमा कहिले अगाडि, कहिले पछाडि भइन्छ’
Published

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपाल अहिले काठमाण्डूको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवार छन्। उनीसंग हालै बनेको वाम गठबन्धन र उनको भावी भूमिकाबारे गरिएको कुराकानी।