साउदी अरेबियाको यो ‘सुनौलो’ जेल

भिडिओ क्याप्शन सुरु हुँदैछ, साउदी अरेबियाको यो ‘सुनौलो’ जेल
Published

रियादस्थित रिट्ज-कार्लटन होटलभित्र पहुँचको अनुमति पाउने बीबीसीकि लिज डुसेट प्रथम पत्रकार हुन्। त्यहाँ कम्तीमा ११ जना राजकुमार सहित दर्जनौं उच्च घरानाका साउदी व्यक्तित्वहरु हिरासतमा राखिएका छन्।