बाल मृत्युदर घटाउने प्रयास

अडिओ क्याप्शन सुरु हुँदैछ, बाल मृत्युदर घटाउने प्रयास
Published

गाउँघरका महिलाहरुले विभिन्न समूह बनाएर सचेतना अभियान चलाएपछि प्रदेश नं. २ को पर्सा जिल्लामा बाल मृत्युदर विस्तारै घट्दै गएको पाइएको छ।