बिहाबारी कति वर्ष पारि?
Published
नेपाली कानुन अनुसार महिला र पुरूष दुवैले २० वर्ष पछि विवाह गर्न पाउँछन्।
नेपालका थुप्रै भेगहरूमा अहिले पनि बालविवाहको चलन रहि आएको छ।
बालविवाह धेरै हुने देशहरूमा नेपाल पनि पर्छ।
महिलाहरूको विवाह गर्ने सही उमेर कति हो भनेर केही महिलाहरूलाई साधेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ हेर्नुहोस्।