गोरखा भूकम्प जानुअघि, गएलगत्तै र चार वर्षपछिको बारपाक

Published

गोरखाको बारपाक चार वर्षअघि गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु थियो। ध्वस्त भएको बारपाक अहिले तङ्ग्रिएको छ।

गोरखाको बारपाक
तस्बिरको क्याप्शन, गोरखाको उत्तरी भागमा रहेको बारपाकमा ११ सय घरधुरी भएको सुन्दर बस्ती थियो।
गोरखाको बारपाक
तस्बिरको क्याप्शन, यीमध्ये धेरै घरहरू चार वर्षअघि गएको भूकम्पमा भत्किएका थिए।
गोरखाको बारपाक
तस्बिरको क्याप्शन, घर भत्किएपछि गाउँलेहरू पहिला पालको ओत र पछि अस्थायी टहरामा बसे।
गोरखाको बारपाक
तस्बिरको क्याप्शन, अहिले पक्की घरहरू बनिसकेका छन, बारपाक फेरि तङ्ग्रिएको छ।
गोरखाको बारपाक
तस्बिरको क्याप्शन, तर ठाउँठाउँमा भूकम्पको घाउ भने अझै बाँकी छन्।
गोरखाको बारपाक
तस्बिरको क्याप्शन, पुरानो बस्तीमा धेरै घरहरू आधुनिक शैलीमा बनेका छन्।
गोरखाको बारपाक
तस्बिरको क्याप्शन, परम्परागत घरहरूको स्थानमा सिमेन्टका पक्की घरहरू बनेका छन्।
गोरखाको बारपाक
तस्बिरको क्याप्शन, बारपाकको पुरानो रूप फेरिएको छ। त्यो देखेर बूढापाकाहरू भने त्यति खुसी देखिँदैनन्।