सार्वजनिक शौचालय नहुँदाको सकस
Published
काठमाण्डू उपत्यकाभित्र व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आमनागरिकले दैनिक रूपमा समस्या भोगिरहनु परेको छ।
बेलाबेलामा सरकारले सार्वजनिक शौचालयको योजनाहरू ल्याउने गरेको भएपनि ती कार्यान्वयन भएका छैनन्।
भएका शौचालयहरूको स्तरोन्नति हुन नसक्दा र नयाँ शौचालय नबन्दा पुरुषभन्दा महिलाहरू बढी सकसमा पर्ने गरेका छन्।
महिलाहरूले सार्वजनिक शौचालय नहुँदा दैनिक रुपमा भोगिरहेका समस्याहरूका बारेमा सृजना श्रेष्ठले बनाएको भिडिओ -