शृङ्खलाले मिस नेपालका विजेतालाई लेखिन्: यात्रा भर्खरै सुरु भएको छ

श्रृङ्खला खतिवडासँग अनुष्का श्रेष्ठ
Published
पढ्ने समय: २ मिनेट

मिस नेपाल प्रतियोगिताको पछिल्लो संस्करणमा अनुष्का श्रेष्ठले मिस नेपाल वर्ल्डको उपाधि पहिरिन सफल भएसँगै उनलाई सामाजिक सञ्जालमा बधाई आएका छन्।

उनलाई सन् २०१८ को उपाधि विजेता शृङ्खला खतिवडाले ताज पहिराइदिएकी थिइन्।

अङ्गालो मार्दै बधाई दिएकी खतिवडा त्यसपछि मञ्चबाट हात हल्लाउदै बिदा भएकी थिइन्।

उनले आफ्नो इन्स्टाग्राममा लेख्दै नयाँ मिस नेपाललगायतका उपाधि विजेताहरूलाई बधाई दिएकी छन्।

उनले लेखेकी छन्: "ठूलो सफलताका लागि बधाई। यो तपाईँहरूको जीवनको सबैभन्दा रमाइलो, रोमाञ्चक र सम्झनयोग्य वर्ष हुनेछ। मिस नेपाल एक वर्ष मात्रै हुन पाइन्छ त्यसैले सम्पूर्ण मन लगाएर आफ्नो उत्कृष्ट दिनुहोला।"

"पुरै देश तपाईँहरूको समर्थनमा छ... यात्रा भर्खरै सुरु भएको छ। जानुहोस्, अन्तर्राष्ट्रिय ताज जित्नुहोस्।"

यो Instagram पोस्ट छोड्नुहोस्, 1
Instagram को सामग्रीलाई अनुमति छ?

यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

Instagram पोस्ट समाप्त, 1

बिहीवार सम्पन्न अन्तिम प्रतिस्पर्धामा मिस नेपाल युनिभर्सको उपाधि प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थको उपाधि रिया बस्नेत, मिस नेपाल इन्टरन्याशनलको उपाधि मीरा कक्षपति र मिस सुपरन्याशनलको उपाधि रोज लामाले पाएका छन्।

सामाजिक सञ्जालमा मिस नेपाल

आफ्नो इन्टाग्राममा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले आफ्नोबारे भिडिओ तथा फोटोहरू राखेकी छन्।

यो Instagram पोस्ट छोड्नुहोस्, 2
Instagram को सामग्रीलाई अनुमति छ?

यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

Instagram पोस्ट समाप्त, 2

Presentational white space

उपाधि विजेताहरूलाई प्रतियोगितका प्रायोजकहरूले शुक्रवारको पत्रपत्रिकामा विज्ञापन छाप्दै बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुक, ट्विटर र इन्स्टाग्राममा पनि बधाई आउने क्रम जारी छ।

फेसबुकमा फोटोपत्रकार विकास रौनियारले पछिल्लो प्रतियोगिताले पुराना प्रतियोगिता सम्झना गराएको उल्लेख गर्दै मिस नेपाल प्रतियोगिताका पुराना तस्बिरहरू राखेका छन्।

यो Facebook पोस्ट छोड्नुहोस्

सामग्री उपलब्ध छैन

थप Facebook मा हेर्नुहोस्अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन।

Facebook पोस्ट समाप्त

ट्विटरमा श्रीलता वाग्लेले सबै विजेताहरूलाई बधाई दिएकी छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

भावना र सानीले पनि सबै उपाधि विजेताहरूलाई बधाई दिएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space
यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

विलभसिलिगुरी नाम गरेका प्रयोगकर्ताले उपाधि मिस नेपाललाई बधाई दिएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space

विवादरहित प्रतियोगिता?

मिस नेपाल प्रतियोगिताका विवादका बारेमा केही समाजिक सञ्जाल प्रयोगकर्ताहरूले लेखेका छन्।

पुराना प्रतियोगितामा हुने विरोधको प्रकाशले सम्झना गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

Presentational white space

प्रयोगकर्ताहरूले चर्चा कम भएका कारण विवाद नभएको हो कि भनेर प्रश्न गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

Presentational white space
यो X पोस्ट छोड्नुहोस्, 7
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 7

Presentational white space