दौड प्रतियोगिता जित्न 'सुपरम्यान डाइभ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, सुपरम्यान डाइभ
Published

अमेरिकाको आर्कन्सा राज्यमा आयोजित एउटा प्रतियोगितामा ४०० मिटरको हर्डल जित्न स्थानीय कलेजबाट सहभागी भएका इन्फाइनाइट टकर अचम्मलाग्ने गरी हुत्तिएका थिए।

उनको त्यस्तो उफ्राइलाई ‘सुपरम्यान डाइभ’ भनिएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि