कोरोना भाइरस इङ्गल्यान्ड: लकडाउन खुकुलो भएपछिको रमाइलो

Published

पबहरू, रेस्टुरेन्ट, कपाल बनाउनेहरू र सिनेमाघरहरू तीन महिना लामो लकडाउनपछि खुल्न शुरू भएका छन्।

व्यवसायीहरूले कडा सुरक्षा उपाय र सामाजिक दूरी भने कायम राख्नुपर्नेछ।

ग्राहकहरूले चाहिँ मास्क लगाएका छन्
तस्बिरको क्याप्शन, आफ्नो अनुहार छोप्न भाइजर लगाएका कर्मचारीहरू कपाल बनाउन आएका ग्राहकहरूको कपाल धोइदिँदै

अझ पनि खोल्न अनुमति नदिइएका क्षेत्र यी हुन्:

  • घर बाहिरका जीम, बच्चाका खेल्ने स्थलहरू र अरू घरबाहिर गरिने गतिविधि
  • पुस्तकालय, सामुदायिक केन्द्रहरू, बिङ्गो हल र ग्यालरीहरू
  • रमाइलोका लागि गरिने जात्राहरू, सामाजिक क्लब इत्यादि
  • प्रार्थनाका लागि स्थलहरू खोलिएको छ तर बिहेमा ३० जनासम्म मात्र उपस्थित हुनुपर्नेछ
Presentational white space
People ride a rollercoaster
तस्बिरको क्याप्शन, उनीहरू हाँसिरहेका छन्? रोलरकोस्टरमा रमाइलो गर्दै मास्क लगाएका मानिसहरू
Presentational white space
केन्टमा कपाल काट्न पालो कुर्दै पुरुषहरू
तस्बिरको क्याप्शन, केन्टमा कपाल काट्न पालो कुर्दै पुरुषहरू
Presentational white space
People drink outside of a pub
तस्बिरको क्याप्शन, सामाजिक दूरी कायम गरिएको हम्बर स्ट्रीटको एउटा पब
Presentational white space
A wedding couple sign their marriage certificate
तस्बिरको क्याप्शन, जेनिफर विल्सन (बाँया) र लुइस आर्नोल्ड प्रतिबन्धहरू खुकुलो पारिएपछि बिहे गरेका पहिलो जोडी मानिएको छ। उनीहरूले हाल्टनस्थित रनकर्न टाउन हल अफिसमा बिहे दर्ता गरेका हुन्
Presentational white space
बिहे गरेका हर्षित जोडी एक अर्कालाई चुम्बन गर्दै
तस्बिरको क्याप्शन, मध्यरातबाट एक मिनेट बित्दा बिहे गरेका हर्षित जोडी एक अर्कालाई चुम्बन गर्दै
Presentational white space
लन्डनस्थित एक कपाल बनाउने स्थानका लागि फोनबाट ठाउँ निश्चित गर्दै शार्ड लेइङ
तस्बिरको क्याप्शन, लन्डनस्थित एक कपाल बनाउने स्थानका लागि फोनबाट ठाउँ निश्चित गर्दै शार्ड लेइङ
Presentational white space
थीम पार्कमा छिर्नु अघि एकजना ग्राहकको तापक्रम नापिँदै
तस्बिरको क्याप्शन, स्ट्याफोर्डशायरस्थित एउटा रमाइलो गर्ने थीम पार्कमा छिर्नु अघि एकजना ग्राहकको तापक्रम नापिँदै
Presentational white space
नर्थम्बरल्यान्डस्थित चर्चमा बिहेपछि तस्बिर खिचाउँदै नवविवाहित लुसी र जेम्स बोन
तस्बिरको क्याप्शन, नर्थम्बरल्यान्डस्थित चर्चमा बिहेपछि तस्बिर खिचाउँदै नवविवाहित लुसी र जेम्स बोन
Presentational white space
चर्चहलमा भएको एक विवाह
तस्बिरको क्याप्शन, टम हल र हेदर म्याकलरनबीच जर्जेज चर्चमा विवाह, लीड्स
Presentational white space
केन्टस्थित एक सिनेमाघरमा दर्शकहरू
तस्बिरको क्याप्शन, सामाजिक दूरी कायम गरिएका सीटमा बसेर केन्टस्थित एक सिनेमाघरमा दर्शकहरू
Presentational white space
ग्राहकको कपाल बनाइदिँदै एक महिला
तस्बिरको क्याप्शन, ग्राहकको कपाल बनाइदिँदै एक महिला
Presentational white space
योर्कसायर एअर म्युजियम पुन: खोलेपछि हेर्न आएका मानिसहरू
तस्बिरको क्याप्शन, एलभिङटनस्थित योर्कसायर एअर म्युजियम पुन: खोलेपछि हेर्न आएका मानिसहरू
Presentational white space
लिभरपुलस्थित एक रेस्टुरेन्ट ग्राहकहरूलाई पहिलोपटक ब्रेकफास्ट दिँदै कर्मचारी
तस्बिरको क्याप्शन, लिभरपुलस्थित एक रेस्टुरेन्ट ग्राहकहरूलाई पहिलोपटक ब्रेकफास्ट दिँदै एक कर्मचारी
Presentational white space
वेस्ट योर्कसायरमा एउटा पब बाहिर ग्राहकहरूका लागि सडक कलाकारहरूको प्रस्तुती
तस्बिरको क्याप्शन, वेस्ट योर्कसायरमा एउटा पब बाहिर ग्राहकहरूका लागि सडक कलाकारहरूको प्रस्तुति

.