तस्बिरमा यो साता: ४-१० जुलाई २०२०

Published

यो साता विश्वभरि खिचिएका समाचारमूलकतस्बिरहरू

पुलमुनि जेब्राको चरन
तस्बिरको क्याप्शन, केन्याको राष्ट्रिय निकुञ्जभित्र रहेको रेल मार्गका लागि बनाइएको पुलमुनि चरनका लागि आएका जेब्राहरू
सेल्फी खिच्दै महिला
तस्बिरको क्याप्शन, जकार्ता नजिकै रहेको ग्यालरीमा इन्डोनेशियाली कलाकार हानाफिको कला पृष्ठभूमिमा राखेर सेल्फी खिच्दै एक महिला। यो प्रदर्शनी प्रख्यात डच कलाकार भ्यान गगको कलाशैलीबाट प्रोत्साहन लिएर बनाइएका कलामा केन्द्रित छ
बिजुली चम्किएको
तस्बिरको क्याप्शन, न्यू योर्कमा बिजुली चम्केका बेला वर्ल्ड ट्रेड सेन्टर रहेका ठाउँमा देखिएका दुईवटा विद्युत प्रवाहले हडसन नदीमा ठोकिएको दृष्य
Transparent line
Trails of coloured smoke are seen in the air in front of the White House
तस्बिरको क्याप्शन, वाशिङटन डीसीमा अमेरिकी स्वतन्त्रता दिवस मनाइदै गर्दा रातो र नीलो धुवाँमय दृष्य
Transparent line
तरल पदार्थ
तस्बिरको क्याप्शन, लण्डनमा कोरोनाभाइरस लकडाउन खुकुलो बनाइएपछि आफ्नो शरीरमा तरल पदार्थ खन्याउँदै एक युवक
फोटो खिच्दै प्रहरीहरू
तस्बिरको क्याप्शन, मूर्तिकार एडवर्ड एरिकसनले बनाएको मूर्तिमाथि तोडफोड गर्ने प्रयत्न पछि कोपेनहेगनका प्रहारी अधिकारीकारी तस्बिर खिच्दै
A tank opens fire
तस्बिरको क्याप्शन, मस्को नजिकै एउटा समारोहमा ट्याङ्कको प्रहार प्रदर्शन
खाद्यान्नले भरिएको ट्रली
तस्बिरको क्याप्शन, मेलबर्न अस्ट्रेलियामको एक क्षेत्रमा खाद्यान्न पुर्‍याउँदै गरेका स्वयंसेवीहरू। अधिकारीहरूले नौवटा क्षेत्रलाई सील गरेका छन् जहाँ ३००० बासिन्दा रहेका छन्
A man sweeps the ground in the middle of a street in a model town
तस्बिरको क्याप्शन, डर्सेट इङ्ल्यान्डमा रहेको विमबोर्न नमूना शहर र बगैँचाका बाटोहरू सफा गर्दै एक जना स्वयंसेवी। यो ठाउँ लकडाउन यता शनिवारदेखि अवलोकनका लागि खुला गरिँदैछ

सबै तस्बिरहरूको सर्वाधिकार तस्बिरमा लेखिएकाहरूमै सुरक्षित छ