तस्बिरमा यो साता: यो साताभर समाचारमा छाएका विश्वका उल्लेखनीय तस्बिरहरू

Published

यो साता विश्वभरबाट खिचिएका केही शक्तिशाली तस्बिरहरू यस्ता छन्।

देशलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दैगर्दा त्यो हेर्ने एकजना महिलाको आँखामा देखिएको ब्रिटिश प्रधानमन्त्री बोरिश जोन्सनको प्रतिबिम्ब। जोनसनले सङ्क्रमितको सङ्ख्या पुन: बढ्न थालेपछि लगाइएका प्रतिबन्धहरू छ महिनासम्म जारी रहने सक्ने बताएका छन्।
तस्बिरको क्याप्शन, देशलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दैगर्दा त्यो हेर्ने एकजना महिलाको आँखामा देखिएको ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको प्रतिविम्ब। जोनसनले सङ्क्रमितको सङ्ख्या पुन: बढ्न थालेपछि लगाइएका प्रतिबन्धहरू छ महिनासम्म जारी रहन सक्ने बताएका छन्।
1px transparent line
अमेरिकी पश्चिमी तटमा विशाल डढेलोले प्रभावित पारिरहँदा ओरेगन राज्यको फ्रीमन्ट राष्ट्रिय बन छेवैमा मुस्लोको नजिकै रहेका घोडाहरू। ।
तस्बिरको क्याप्शन, अमेरिकी पश्चिमी तटमा विशाल डढेलोले प्रभावित पारिरहँदा ओरेगन राज्यको फ्रीमन्ट राष्ट्रिय बन छेवैमा मुस्लोको नजिकै रहेका घोडाहरू।
1px transparent line
रुसको मस्को वाटर एरिया फेस्टिभलमा उडिरहेका देखिने दुईजना फ्लाइबोर्डरहरू।
तस्बिरको क्याप्शन, रुसको मस्को वाटर एरिया फेस्टिभलमा उडिरहेका देखिने दुईजना फ्लाइबोर्डरहरू।
1px transparent line
थाइल्याण्डको ब्याङ्कक नजिकै सरकार विरोधी प्रदर्शनका क्रममा विद्यार्थीहरूले 'थाइल्याण्ड मानिसहरूको रहेको' भन्दै राजतन्त्रमा सुधारको माग गरेका छन्।
तस्बिरको क्याप्शन, थाइल्याण्डको ब्याङ्कक नजिकै सरकार विरोधी प्रदर्शनका क्रममा विद्यार्थीहरूले 'थाइल्याण्ड मानिसहरूको रहेको' भन्दै राजतन्त्रमा सुधारको माग गरेका छन्।
1px transparent line
सोलमा बाली भित्र्याउने पर्वको रूपमा कृत्रिम चन्द्रमा माझ साइकल चलाउँदै एकजना दक्षिण कोरियाली महिला।
तस्बिरको क्याप्शन, सोलमा बाली भित्र्याउने पर्वको रूपमा कृत्रिम चन्द्रमा माझ साइकल चलाउँदै एकजना दक्षिण कोरियाली महिला।
1px transparent line
अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प त्यहाँ मृत्यु भएकी न्यायाधीश रुथ बेडर गिन्सबर्गको शवपेटिका सामु।
तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प त्यहाँ मृत्यु भएकी न्यायाधीश रुथ बेडर गिन्सबर्गको शवपेटिका सामु।
1px transparent line
प्यारिसको नोट्र-डाम गिर्जाघर बाहिर मध्यकालीन सीप देखाउनेगरी बञ्चरोले मुढो चिर्दै एकजना पुरुष।
तस्बिरको क्याप्शन, प्यारिसको नोट्र-डाम गिर्जाघर बाहिर मध्यकालीन सीप देखाउनेगरी बञ्चरोले मुढो चिर्दै एकजना पुरुष।
1px transparent line
लण्डनको एक हिरासत केन्द्रमा शुक्रवार बिहान ल्याइएका एक व्यक्तिको गोली प्रहारमा मारिएका प्रहरी अधिकृतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनका सहकर्मीहरू।
तस्बिरको क्याप्शन, लण्डनको एक हिरासत केन्द्रमा शुक्रवार बिहान ल्याइएका एक व्यक्तिको गोली प्रहारमा मारिएका प्रहरी अधिकृतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनका सहकर्मीहरू।
1px transparent line
केन्याको मापारासा पर्वतमा आयोजना हुने मासु खाने एउटा पर्वमा सहभागी मासाइ समुदायका मानिसहरू। उक्त पर्व यसअघि कोरोनाभाइरसका कारण सारिएको थियो।
तस्बिरको क्याप्शन, केन्याको मापारासा पर्वतमा आयोजना हुने मासु खाने एउटा पर्वमा सहभागी मासाइ समुदायका मानिसहरू। उक्त पर्व यसअघि कोरोनाभाइरसका कारण सारिएको थियो।
1px transparent line
प्रहरी बर्बरताविरुद्ध भन्दै कोलम्बियाको बोगोटामा भएको प्रदर्शनमाझ उपस्थित दङ्गा प्रहरी।
तस्बिरको क्याप्शन, प्रहरी बर्बरताविरुद्ध भन्दै कोलम्बियाको बोगोटामा भएको प्रदर्शनमाझ उपस्थित दङ्गा प्रहरी।

सबै तस्बिरको सर्वाधिकार उल्लेख गरेअनुसार सुरक्षित