असामान्य संसार

खगेन्द्र थापा मगर
तस्बिरको क्याप्शन, नेपालका केही असामान्य विषयवस्तुमा बीबीसी नेपाली सेवाले कार्यक‍म प्रस्तुत गर्दैछ
Published

हाम्रो संसार असामान्य परिस्थितिहरूको मिश्रण हो।

दैनिक जीवनमा त्यस्ता असामान्य व्यक्ति, परिस्थिति, घटना र अवस्थाका बारेमा झट्ट ध्यान नजान सक्छ।

तर ती सबै पक्ष जीवन र जगतलाई बुझ्न अत्यावश्यक हुन्छन्। यसै डिसेम्बर महिनामा बीबीसी विश्व सेवाले Extreme World शीर्षकमा विश्वमा विद्यामान असामान्य अवस्थाहरूका बारेमा विभिन्न कार्यक्रमहरू प्रसार गरिरहेको छ।

यसै सिलसिलामा बीबीसी नेपाली सेवाले पनि नेपालका केही असामान्य विषयवस्तुमा कार्यक्रमहरू प्रस्तुत गर्दैछ।

कार्यक्रम सुन्नका लागि तलका लिंकमा क्लिक गर्नुहोस्:

<link type="page"><caption> विश्वका सबभन्दा होचा ब्यक्ति खगेन्द्र थापा मगर-21.12.10</caption><url href="http://www.bbc.co.uk/nepali/programmes/2010/12/101222_khagendra_thapa.shtml" platform="highweb"/></link>

<link type="page"><caption> बुहारीको दुख:-04.01.10</caption><url href="http://www.bbc.co.uk/nepali/programmes/2011/01/110104_buhariaudio.shtml" platform="highweb"/></link>

<documentLink href="http://www.bbc.co.uk/nepali/programmes/2011/01/110111_extrekath.shtml" document-type="audio"> काठमाण्डूवासीको कथा-व्यथा-11.01.11</documentLink>