BBC News, नेपाली - होमपेज
मुख्य समाचार
साउदी अरबमा आक्रमणमा परी एक नेपालीको मृत्यु, अमेरिकाद्वारा आफ्ना दूतावास कर्मचारीलाई देश छोड्न निर्देशन
आक्रमणमा परी नेपाली नागरिकले ज्यान गुमाएको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले अहिलेसम्म कुनै जानकारी दिएको छैन।
सेलिब्रिटी शार्क दक्षिण कोरियाली नहरमा फर्किई
स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले सफल उद्धार गरिएको घोषणा गरेको एक दिनपछि ऊ सोही नहरमा फर्किएकी हो।
भिडिओ, युक्रेनद्वारा पहिलो पटक ड्रोनमार्फत् घाइते सैनिकको उद्धार, समयावधि 0,33
ल्यान्डमाइन र व्यापक रूपमा रुसी ड्रोन गतिविधिका कारण स्थलगत रूपमा उद्धार गर्न कठिन रहेको युक्रेनी सेनाको तर्क छ।
शान्ति वार्ता पुनः सुरु गर्न तयार रहेको रुसले बताएको केही घण्टापछि किएभमाथि हमला
रुसले शान्ति वार्ता पुनः सुरु गर्न "सैद्धान्तिक रूपमा तयार" रहेको बताएको र अमेरिकी राष्ट्रपतिले युद्धरत पक्षहरू युद्ध अन्त्य गर्न "सबैभन्दा नजिक" पुगेको बताएको केही घण्टापछि युक्रेनको राजधानीमा अर्को क्षेप्यास्त्र आक्रमण भएको हो।
प्रधानमन्त्री 'विपद्' कोषमा तपाईँले दिएको सहयोग कहाँ–कहाँ खर्च भइरहेको छ? यस्तो छ १७ अर्ब रुपैयाँको हिसाबकिताब
अधिकारीहरूले भोटेकोशी-त्रिशूली बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको बताइरहँदा त्यसको उपयोग र वास्तविक पीडितसम्म राहत पुगे-नपुगेको विषयमा चासो बढेको पाइएको छ।
भिडिओ, आकाशबाट झरेको जस्तो देखिने एउटा झरना , समयावधि 0,24
यो साओ पाउलोको इपोराङ्गास्थित कासा डी पेड्रा गुफाको दृश्य हो। यो खासमा गुफा प्रवेशद्वारमाथि रहेको चरबाट खस्छ।
मैले एक सातामा ३० प्रकारका वनस्पतिजन्य खानेकुरा खाने प्रयास गरेँ, र त्यो आश्चर्यजनक रूपमा सजिलो थियो
पछिल्ला अध्ययनहरूले हरेक साता यति धेरै प्रकारका वनस्पतिजन्य खाना आफ्नो आहारामा राख्दा हाम्रो शरीरमा रहेका माइक्रोबायोमहरू सुधार हुन सक्ने देखाएका छन्।
विपद्का बेला काम लाग्ने जानकारी
भिडिओ, बाढीले अस्तव्यस्त पठनपाठन, प्रभावित विद्यार्थीहरूका लागि अब शिक्षाको बाटो के, समयावधि 3,15
विज्ञहरूले भने विपद्को यो बेला विद्यार्थीहरूको पढाइलाई निरन्तरता दिन पारम्परिक शैलीभन्दा पनि सीपमूलक शिक्षामा विशेष जोड दिनुपर्ने औँल्याएका छन्।
भिडिओ, बाढीबाट प्रभावित क्षेत्रमा गर्भवती महिलालाई पोषण र नियमित परीक्षणको कस्तो सुविधा, समयावधि 2,42
सन्तान जन्माउने अवस्थामा रहेका गर्भवती महिलाहरुलाई खानपानदेखि सुरक्षित बसोबासका विशिष्ट आवश्यकताहरू हुन्छन्।
भिडिओ, बाढीले सर्वस्व खोसिएका बेला चाडपर्व : मानसिक स्वास्थ्यबारे ख्याल राख्नुपर्ने कुरा, समयावधि 1,09
सर्वस्व गुमाएका मानिसहरू चाडवाडको बेला आफ्ना प्रियजन र पुरानो सम्पत्ति सम्झेर एकोहोरिने अनि मानसिक रूपमा कमजोर हुने जोखिम रहन्छ।
भिडिओ, विपद्बाट प्रभावित मानिसलाई चाडपर्वका बेला कालोबजारी र महँगीबाट जोगाउने प्रयास, समयावधि 1,54
बजारमा आपूर्ति प्रणाली बिग्रिएको बेला सामान अभाव हुने भएकाले प्रभावित व्यक्तिले जतिसुकै मूल्य तिर्नुपर्ने वा अभाव खेप्नुपर्ने बाध्यता आउन सक्छ।
भिडिओ, बाढीले खानेपानीका मुहान बगाएका ठाउँका लागि सरकारको योजना के छ , समयावधि 1,46
बाढीबाट प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइको लागि सरकारले पानीको व्यवस्थापन कसरी गरिरहेको छ त?











































