आकाशबाट झरेको जस्तो देखिने एउटा झरना
आकाशबाट झरेको जस्तो देखिने एउटा झरना
Published
एउटा गुफाबाट हेर्दा झरना आकाशको बादलबाट झरिरहेको जस्तो देखियो।
गिबा मोरेसले यो दृश्य आफ्नो क्यामेराले खिचेका हुन्।
यो साओ पाउलोको इपोराङ्गास्थित कासा डी पेड्रा गुफाको दृश्य हो। यो खासमा गुफा प्रवेशद्वारमाथि रहेको चरबाट खस्छ।
मोरेसले भने, "यो प्राकृतिक दृश्य खासमा सही समयमा सही एङ्गलबाट खिच्न पुगेर यस्तो दृश्य कैद गर्न सफल भएको हो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



