विशिष्टको यात्रा, सकसमा जनता
Published
अतिविशिष्टहरू औपचारिक कार्यक्रम वा यात्रामा जाँदा सुरक्षाको कारण सर्वसाधारणको सवारी रोकेर सडक खाली गर्ने चलन नयाँ होइन।
यसको पछिल्लो उदाहरण राष्ट्रपति विद्यादेवी भण्डारीको गत हप्ताको चीन प्रस्थान थियो। त्यो 'सवारी'लाई व्यवस्थित गर्न सुरक्षाकर्मीले सर्वसाधारणको गाडी र मोटरसाइकल चल्न रोकेका थिए भने हवाईमार्गमा समेत खाली गराइएको थियो।
अतिविशिष्टको सुरक्षाका लागि गरिने यस्तो व्यवस्थाका बारे महिलाहरूको धारणा के छ? हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ -