यी वयोवृद्धा विश्वकै ज्येष्ठ नागरिक होलिन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, अल्बानिआकी यी वयोवृद्धा विश्वकै ज्येष्ठ नागरिक होलिन्
यी वयोवृद्धा विश्वकै ज्येष्ठ नागरिक होलिन्
Published

ओटोमन शासनका बेला जन्मेकी उनी द्वितीय विश्वयुद्ध अन्त्य हुनुअघि ३६ वर्ष १५ दिनकी भइसकेकी थिइन्।

जीवन खुशी र दुःखका पलहरूको मिश्रण भएको उनी बताउँछिन्।

उनका छोराका अनुसार उनकी आमाको मृत्यु भएको ठानेर निवृत्तिभरण समेत रोकिएको थियो।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।