रोजेको केटासँग बिहे गरिदिन आमाबुवा नमानेपछि टावरमा चढिन् भारतीय किशोरी
रोजेको केटासँग बिहे गरिदिन आमाबुवा नमानेपछि टावरमा चढिन् भारतीय किशोरी
Published
आफूले मन पराएका २३ वर्षीय फखरुद्दिनसँग बिहे गर्न चाहेकी १९ वर्षीया महकको परिवार उनको रोजाइमा सहमत भएन।
त्यसपछि परिवारलाई मनाउने प्रयासमा उनले भारत उत्तर प्रदेशको बहराइस्थित एउटा मोबाइल टावरमा उनी चढिन्।
उनको परिवारका सदस्य र अधिकारीहरूले तल ओर्लिन आग्रह गरे पनि भिडिओमार्फत् बिहेको टुङ्गो नलागेसम्म उनी ओर्लिनन्।
हेर्नुहोस् भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



